Acne: Basics to know and treatment in Nepali, Acne in Nepali: के हो र कसरि उपचार गर्ने? के एक्ने उपचार सम्भव छ?

एकने भनेको के हो?

एकनेलाई अर्को सब्दमा एकने भल्गरिस नि भनिन्छ।  यो एक छालासम्बन्धी रोग हो।  यसमा छाला मा दाग आउनु को साथै घाउ समेत हुने गर्छ। यो प्राय जस्तो अनुहारमा आउछ भने घटी, गर्धन र पिठ्यु मा समेत आउने गर्दछ।  

यसले कपालको जरालाई असर गर्दछ भने संगसंगै तेल ग्रन्थि मा समेत सुजन हुन्छ। 

यो कसरि हुन्छ?

यो निम्न तरिका बाट हुन्।  

१) तेल ग्रन्थि को प्वाल बन्द भएर 

२) तेल धेरै उत्पादन भएर

३) क्युतिबयाक्तेरियम एक्नेस नामक कितानु  को  संक्रमण भएर

४) माथिका  सबैले गर्दा सुजन भएर

acne on back
पिठ्युमा ए्कने


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.