Swasthya bima? K ho swasthya bima? Health insurance in nepal स्वास्थ्य विमा

नेपालमा स्वास्थ्य बिमा Health insurance in Nepal

Swasthya bima? K ho swasthya bima? Health insurance in nepal स्वास्थ्य विमा नेपाल
Swasthya bima? K ho swasthya bima? Health insurance in nepal स्वास्थ्य विमा नेपाल


(toc)

What is Health insurance? स्वास्थ्य वीमा  के हो?

Healh insurance is a insurance system that covers medical expenses in complete or patly. Just like other type of insurances part of it is taken by individuals. स्वास्थ्य वीमाले उपचार गर्दा लाग्ने खर्च पूर्ण वा आंशिकरुमा वेहोर्छ। र सो को लगानि आंसिक रुपमा व्यक्तिहरुले वेहोर्छन।

के नेपालमा स्वास्थ्य वीमा उपलव्ध छ? Is health insurance available in Nepal

छ। नेपालमा विभिन्न कम्पनि तथा संस्थाले यो सुबिधा दिईरहेका छन। 

नेपालमा स्वास्थ्य वीमा बोर्ड बारे जानकारी: About health insurance board Nepal 

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डलेसंचालन गर्दै आएको छ ।
यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

नेपालमा वीमा संबन्धि नीतिगत व्यवस्था: provision of insurance in laws of Nepal


नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । बर्तमान संबिधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भइसकेको छ ।

स्वास्थ्य बीमा नियमावली २०७५


यस कार्यलाई थप ब्यबस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित हुनु स्वास्थ्य बीमा कार्यक्रमकोलागि एउटा महत्वपूर्ण खुट्किलो हो । यस नियमावलीले हालको सुविधाको थैलीलाई दुइ गुणाले वृद्धि गनुकोसाथै ज्येष्ठ नागरिकको लागि सरकारलेनै बीमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । साथै, संम्पुर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको छ ।स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डलेसंचालन गर्दै आएको छ । यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

संविधानमा स्वास्थ्यको अधिकार र व्यवस्था right to health in constitution


नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । बर्तमान संबिधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भइसकेको छ । 
यस कार्यलाई थप ब्यबस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित हुनु स्वास्थ्य बीमा कार्यक्रमकोलागि एउटा महत्वपूर्ण खुट्किलो हो ।
यस नियमावलीले हालको सुविधाको थैलीलाई दुइ गुणाले वृद्धि गनुकोसाथै ज्येष्ठ नागरिकको लागि सरकारलेनै बीमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । साथै, संम्पुर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको छ ।
(नोट: विमा बोर्डको वेवसाइटबाट साभार)

Health insurance schedule in Nepal
Health insurance schedule in Nepal

Time of registration for health insurance and service activation date

insurance start time
insurance start time


Health insurance board website hib.gov.np

Laws regarding health and health insurance in Nepal नेपालमा स्वास्थ्य र स्वास्थ्य वीमा संबन्धि कानुन र नीतिहरु!

नेपालमा स्वास्थ्य र स्वास्थ्य वीमा संबन्धि प्रसस्त कानुन हरु बनेका छन! यिनिहरु तलको लिंकबाट डाउनलोड गर्न सकिन्छ।

स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता दर्ता र सेवा सुरु हुने मिति

सदस्यता दर्ता                 सेवा सुरुहुने मिति         सेवा समाप्त हुने मिति
बैशाख, जेठ, असार         भदौ १ गते                         अर्को बर्षको साउन मसान्त सम्म

साउन, भदौ, असोज         मसिर १ गते                 अर्को बर्षको कार्तिक मसान्त सम्म

कार्तिक, मसिर, पौष         फागुन १ गते                 अर्को बर्षको माघ मसान्त सम्म

माघ, फागुन, चैत्र         जेठ १ गते ( अर्को बर्षको) अर्को बर्षको बैशाख मसान्त सम्म

If you like our content please share.

Please visit our friends blog www.doctorhealthrx.com

Health insurance act nepal 2074 free download pdf  स्वास्थ्य बिमा ऐन नेपाल २०७४ डाउनलोड फ्री

...

Health insurance regulations 2075 nepal  free download pdf  स्वास्थ्य बिमा नियमावली २०७५ नेपाल  डाउनलोड फ्री

..



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.