MR vaccination campaign 2080-81

MR vaccination campaign 2080-81

MR vaccination campaign 2080-81 guideline


Introduction

खोपबाट बचाउन सकिने विभिन्न रोगहरू लाग्ने दरमा उल्लेखनीय रुपमा कमी ल्याई ती रोगहरूको
कारणबाट हुने अपाङ्गता र बाल मृत्यु दर घटाउनु नै खोप कार्यक्रमको लक्ष्य हो। यो कार्यक्रम नेपाल 
सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रमहरू मध्येको एक हो। खोप कार्यक्रमले शिशु मृत्यु दर, बाल 
मृत्यु दर र मातृ मृत्यु दर घटाउनमा बिशेष योगदान पु¥याउँछ । राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य हासिल 
गर्न देशभरीका सबै स्थान र वर्ग–समुदायसम्म खोप सेवाको पहुँच भएको हुनु पर्दछ । त्यसैगरी लक्षित 
व्यक्ति सबैले हरेक खोपको पूर्ण मात्रा लिन जरुरी हुन्छ ।



Thank you.

Please explore more below.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.