NHPC latest notice 2080 regarding license form filling

 NHPC has published notice : full notice 

Nepal health professional council NHPC has published notice regarding technical problem. 

Read nepal health professional  council notice 2080/2/29

नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌
( नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌ ऐन, २०५३ बमोजिम स्थापित)
बाँसबारी, काठमाडौंकों

अनलाईन फाराम भर्ने सम्बन्धी सूचना

प्रकाशित मिति -- २०८० /०२/२९
उपरोक्त सम्बन्धमा यस परिषदबाट संचालन हुने सातौ नाम दर्ता प्रमाणपत्र परीक्षाको लागि आबेदन फाराम भर्नें अन्तिम मितिमा (एकल दस्तुर। एके समयमा थेरे परीक्षाधीहरुले अनलाईन फाराम भर्न खोज्दा अनलाईन प्रकुयामा समस्या उत्पन्न भई आबेदन फाराम दर्ता गर्न समस्या उत्पन्न भएको छ । उक्त समस्यालाई पहिचान गरि हामी मर्मतको
प्रकूयामा छी । तसर्थ मिति २०८०/०२/२८ गते सम्ममा नाम दर्ता परीक्षाको लागि परिषदको खातामा दस्तुर जम्मा गरिसकेका परीक्षार्थहरूकों हकमा आबेदन फाराम भर्ने अन्तिम मिति २०८०/०३/०३ (डबल दस्तुर) गते सम्म एकल दस्तुरमा नै आवेदन दिन सक्‍के व्यहोरा परीक्षा संमतिको घिति २०८०/ ०२/२९ गतेको निर्णय अनुसार सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सदस्य सचिव
परीक्षा समिति, नेपाल स्वास्थ्य व्यवसायी परिषद


NHPC notice regarding technical problem
NHPC notice regarding technical problem
How to type in Nepali uncode

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.